मधेस प्रदेश गठबन्धन बैठकबाट बाहिरिएको काँग्रेस छुट्टै बैठक गर्दै
सोमबार, ०५ वैशाख २०७९, १५ : ४२
मधेश प्रदेश गठबन्धनको बैठकबाट बाहिरिएको नेपाली काँग्रेसले छुट्टै बैठक गर्ने भएको छ । सोमबार बिहानदेखि सुरु भएको गठबन्धनको बैठकबाट बाहिरिएको काँग्रेसले आफ्नो पार्टी कार्यालयमा छुट्टै बैठक बोलाइएको काँग्रेस मधेस प्रदेश समितिले जनाएको छ ।
आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक जारी छ । गठबन्धन आबद्ध दलका अध्यक्ष र नेताहरूको उपस्थितिमा तालमेलको मोडालिटी टुङ्गो लगाउनेबारे ठोस निष्कर्ष लगाउन सकिने सम्भावना रहेको नेताहरूले बताए पनि काँग्रेस बैठकबाट बाहिरिए पछि विशेष रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण