पोखराको मेयरमा समाजवादीका ६ जना सिफारिस
आइतबार, ०४ वैशाख २०७९, १७ : ३२
पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले ६ जनाको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादी पोखरा महानगर कमिटीले सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यसहित श्रीनाथ बराल, दामोदर शर्मा, विजयबाबु बनबासी, प्रेम थापा र मदनकाजी श्रेष्ठलाई मेयरमा सिफारिस गरेको हो ।
त्यस्तै उपमेयरमा होम नेपाली, पूर्ण लामा र संगीता केसी सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष आचार्यले बैशाख ६ गते जिल्ला कमिटी बैठक बसेर प्रदेश कमिटीलाई मेयर र उपमेयरका उम्मेदवारको अन्तिम नामावली पठाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण