बेलायती राजकुमार ह्यारीले भने, 'संसार युक्रेनसँग एकजुट छ'
आइतबार, ०४ वैशाख २०७९, ०८ : ०५
बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् । नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ । ’ ‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ धेरै योग्य हुनुहुन्छ’, उद्धघाटन समारोहलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी टिमलाई सो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विशेष अनुमति दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति
-
बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल
-
पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?
-
‘अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित बजेट आउँछ’
-
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
-
महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न