२४ घण्टामा ९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४००
शनिबार, ०३ वैशाख २०७९, १६ : ५५
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् । ४०४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ४ सय रहेको छ भने २४ घण्टामा ३०८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या