शताब्दी पुरुष जोशी अस्पताल भर्ना
शुक्रबार, ०२ वैशाख २०७९, २२ : १६
वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।
बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उनको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उनको यसअघि पनि यस अस्पतालमा उपचार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे