शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुष जोशी अस्पताल भर्ना

शुक्रबार, ०२ वैशाख २०७९, २२ : १६
शुक्रबार, ०२ वैशाख २०७९

वाङ्‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।

बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उनको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उनको यसअघि पनि यस अस्पतालमा उपचार गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप