काँग्रेसले गठन गर्यो सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति (सूची)
शुक्रबार, ०२ वैशाख २०७९, २१ : १९
काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ । शुक्रबार बसेको काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले सो निर्णय गरेको हो ।
काँग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ ।
यस्तो छ मनोनयन हुनेहरुको नामसहितको सूची :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण