वैदेशिक रोजगारीबाट आएको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याँउ : प्रदीप पौडेल
शुक्रबार, ०२ वैशाख २०७९, १५ : ३०
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नागरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउन उनले सुझाब दिएका छन्। नेता पौडेलले ट्विटरमा लेखेका छन- ‘वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिक मार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ । अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ । रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७०० भन्दा बढी युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने तुषार बिस्ट पक्राउ
-
३ महिने ‘जरा केन्द्रित’ कार्यक्रमको खाका बनाउँदै एमाले
-
तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध
-
खेतीपाती छाडेपछि रैथाने बाली कहाँबाट हुनु र ?
-
माओवादी केन्द्रीय समिति बैठकको तयारी पुरा, करिब २५ लाख खर्च हुने अनुमान
-
७ महिनामा ११ वटा देशको भ्रमण गरिसकेका मोदी निम्तो पाएर पनि किन आएनन् नेपाल ?