मन्त्री रेग्मीको स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, ०२ वैशाख २०७९, १४ : १३
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ज्वरो आएकी मन्त्री रेग्मीको टाउकोमा चोट लागेपछि बीर अस्पताल भर्ना भएकी थिइन् ।
मन्त्री रेग्मीको टाउको बाहिरी भागमा रगत जमेको पाइएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एमआरआई पछि टाउको बाहिरी भागमा जमेको रगत पातलो बनाउनका लागि उपचार सुरु गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु