बुटवल मिडियाको हव : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल क्षेत्र सञ्चार माध्यमको हव रहेको बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको सञ्चार सवलिकरणका लागि अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् ।
उनले भने–‘ म यहाँ आएको त्यस्तै नौ महिना जति भयो , यस अवधीमा मैले दुईचार जना पत्रकार साथीहरु संग भेट गरेको छु, उहाँहरुले भन्दै हुनुहुन्थ्यो बुटवल मिडियाको हव हो । आज यतिका धेरै पत्रकारहरुसँग जमघट हुने अवसर पाइयो, यो सहभागिताले पनि बुटवल साँच्ची कै मिडियाको हव रहेछ , र सवल रहेछ भन्ने पुष्टि भयो ।’
उनले पत्रकारले नरुचाउने मान्छे वा संस्था आँखा नै नदेख्ने र कान नै नसुन्ने व्यक्ति जस्तै भएको टिप्पणी गरे । उनले अहिलेको संविधान संसारकै उत्कट भएको तर विभिन्न कारणले कार्यान्वय हुनु नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी