बिजुलीको तार सर्ट हुँदा घरमा आगलागी
बिहीबार, ०१ वैशाख २०७९, २० : ५८
ललितपुरमा बिजुलीको तार सर्ट हुँदा घरमा आगलागी भएको छ । बुधबार राति ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका जयबहादुर लोप्चानको दुई ताले कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको र करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली