राप्रपाले गर्यो लिखु गाउँपालिकाका लागि उम्मेदवारहरूको सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नुवाकोटको लिखु गाउँपालिकाका लागि उम्मेदवारहरूको सिफारिस गरेको छ । बिहीबार बसेको सो नगरपालिका कमिटीको बैठकले पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष्यको लागि उम्मेदवारको सिफरिस गरेको हो ।
अध्यक्षमा दीपक कुमार राई, बिष्णु प्रसाद पाठक र पुष्पा न्यौपानेको नाम सिफारिस गरिएको छ भने उपाध्यक्षमा संगिता लामिछाने र संजु राईको नाम सिफारिस गरिएको छ । यस्तै वडा नं १ को अध्यक्षका लागि
यदु कुमार ढकाल र राजेश सिंजालि मगर, वडा नं २ का लागि भिम प्रसाद लामिछाने ९ भाजुराम ० बाबुराम राई र बाशुदेव पाण्डे, वडा नं ३ का लागि बिक्रम पाण्डेको नाम सिफारिस गरिएको छ ।
यस्तै वडा नं ४ का लागि राम कुमार राई, चिन्नल कुमार राई, राम चन्द्र अगस्ति, शिव राई, भोज राज न्यौपाने र राजु राई, वडा नं ५ का लागि धुर्ब प्रसाद धिताल र गुण राज पौडेल ९ राजन ० वडा नं ६ का लागि जंग बहादुर लम्साल दिपक जंग थापा र उद्दब प्रसाद ढुङ्गानाको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी