एन्फाको फेसबुक पेज ह्याक
बिहीबार, ०१ वैशाख २०७९, १४ : २१

अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।
एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ । पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्