कुमारी बैंकको कुमारी डबल धमाका
बिहीबार, ०१ वैशाख २०७९, १० : ४३
कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ ।
सो मुद्दती निक्षेपमा सजिलै ९०५ सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ । बैंकले आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की