शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको कुमारी डबल धमाका

बिहीबार, ०१ वैशाख २०७९, १० : ४३
बिहीबार, ०१ वैशाख २०७९

कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । 

सो मुद्दती निक्षेपमा सजिलै ९०५ सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।  बैंकले आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप