शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपाल ईन्भेष्टमेण्ट बैंकको क्याप्टिलले ल्यायो नयाँ वर्षको अवसरमा आकर्षक योजनाहरु

बुधबार, ३० चैत २०७८, १९ : ३९
बुधबार, ३० चैत २०७८

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडकोे एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुट दिने जनाएको हो । योजना २०७९ साल वैशाख १ देखि १७ गतेसम्म लागू हुने क्याप्टिलले बताएको छ ।

योजनाहरु :

१.मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँतथा पुरानाहितग्राहीखाता दुबैलाई लागु हुने
२.लगानी व्यवस्थापन सेवामा आवद्घ भईपहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट 
३. व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप