शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीका एसपी अधिकारी तानिए, सोमेन्द्र राठौरलाई जिम्मेवारी

बुधबार, ३० चैत २०७८, १६ : १५
बुधबार, ३० चैत २०७८

कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीलाई फिर्ता बोलाइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई काज सरुवा गरेका छन् ।

अधिकारी २०७८ असार तेस्रो साता कैलाली गएका थिए । करिब १० महिना पुरा गरेका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप