शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म निर्देशक नवल सम्मानित

बुधबार, ३० चैत २०७८, १५ : ५३
बुधबार, ३० चैत २०७८

भाषा, साहित्य र कलामा योगदान दिने करिब आधा दर्जन स्रष्टा सम्मानित भएका छन् । इटहरी उप–महानगरपालिकाको संयोजनमा रहेको इटहरी भाषा साहित्य कला सृजना परिषद्को आयोजना रहेका ‘इटहरी सृजना उत्सव –२०७८’ एकसाथ स्रष्टा सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा चलचित्र निर्देशक नवल नेपालसहित बद्री विशाल पोखरेल (भाषासाहित्य), कृष्ण अधिकारी (साहित्य) मनु मन्जिल (कवि) बिक्रमश्री (कला) लगायत रहेका छन् । कार्यक्रममा साहित्यकार गणेश रसिकले उक्त सम्मान प्रदान गरेका थिए ।

साहित्यका विभिन्न बिधाको प्रस्तुति रहेको कार्यक्रममा गीत, गजलको समेत प्रस्तुति रहेको थियो । निर्देशक नवलले करिव आधा दर्जन फिल्म तथा सिरियल निर्देशन गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप