मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकद्वारा ‘पोखरा बाटिका–क्लासिक होटल’सँग छुटसम्बन्धी सम्झौता

बुधबार, ३० चैत २०७८, १५ : २३
बुधबार, ३० चैत २०७८

पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’सँग गरिमा विकास बैंकले एक सम्झौता गरेको छ ।  उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुट दिने गरी बैंकले सम्झौता गरेको  हो । सम्झौताअनुसार, बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् । 

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्सटेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकलाई सेवा  प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप