शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा केन्द्रीय सदस्यबाट युवती कार्कीद्वारा राजीनामा

मङ्गलबार, २९ चैत २०७८, २१ : ४४
मङ्गलबार, २९ चैत २०७८

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पार्टी छाडेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन् ।  

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप