बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा १२.५% छुट
मङ्गलबार, २९ चैत २०७८, १८ : ३४
![बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा १२.५% छुट](https://rpcdn.ratopati.com/media/albums/Ladmark_Hotels_RlDq9DH5LS.jpg)
बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार १२.५% को विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरी सो सुविधा ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी