अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज
मङ्गलबार, २९ चैत २०७८, १७ : २७
![अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज](https://rpcdn.ratopati.com/media/albums/film-runway_2XvUZWpXsL.jpg)
बलिउड सिंघम अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।
ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’
फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की