बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

मङ्गलबार, २९ चैत २०७८, १५ : १०
मङ्गलबार, २९ चैत २०७८

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघबाट सम्मानित भएका छन् । चैत्र २६ गते राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्ड–२०२२ बाट सम्मानित गरिएको हो । 

पुरस्कार ग्रहणपछि संघलाई धन्यवाद दिँदै श्रेष्ठले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीलगायतमा आभार प्रकट गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप