बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ (तस्बिरहरु)

मङ्गलबार, २९ चैत २०७८, १२ : ०९
मङ्गलबार, २९ चैत २०७८

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो ।  दिगो विकास समितिको हलमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे । 

उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप