रणबीर कपुुर–आलिया भट्टको विवाहको विषयमा के भन्छिन् नितू कपुर ?
मङ्गलबार, २९ चैत २०७८, ११ : १९
बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टको विवाहको चर्चाका बीच बलिउड अभिनेत्री नितू कपुरको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी आफ्ना छोराको विवाहको विषयमा मिडियाकर्मीसँग कुराकानी गरिरहेकी छिन् ।
फिल्मफेयरले सेयर गरेको एउटा भिडियामा नितू कपुरसँग एक मिडियाकर्मीले प्रश्न सोध्छन्, ‘म्याम विवाह कहिले हो, कति दिन बाँकी छ । १२, १३, १४ (अप्रिल) मध्ये एउटा मिति भनिदिनुहोस् ।’
यसबारे नितू कपुर जवाफ दिन्छिन्, ‘अघि बढ यार । तपाईंलाई के छ र... जहिले गरेपनि । म के भनौँ ।’
थुप्रै मिडिया रिपोर्टमा दाबी गरिए अनुसार रणबीर कपुर र आलिया भट्ट १४ अप्रिलमा विवाह गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन