बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाथरुम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन

सोमबार, २८ चैत २०७८, २० : ५९
सोमबार, २८ चैत २०७८

रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुमको बिस्तार गरेको हो । 

कम्पनीले प्रबन्ध निर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०५ को बजार हिस्सा पाएको कम्पनीले जनाएको छ । रोका ब्रान्डका नेपालमा १५ भन्दा बढी हाई एन्ड शोरुमहरू छन्  । हाल, रोका प्यारीवेयरले ले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप