एलिनाको गीत ‘रानी’ सार्वजनिक
सोमबार, २८ चैत २०७८, ११ : २३
गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ । दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । तारा सीतारा प्रोडक्सनले गीतको भिडियो समेत निर्माण गरेको छ । जसमा भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।
सुजन श्रेष्ठको छायांकन, युवराज खत्री सम्पादन र प्रविन थापाको कोरियोग्राफी रहेको भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोषको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि पेसालाई सम्मान गर्ने वातावरण बन्दै गएको छ : गभर्नर अधिकारी
-
नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक : माधव नेपाल
-
शनिबारको अविरल वर्षाका कारण ३ को मृत्यु, १४ घरमा क्षति (विवरण)
-
तिब्बतका पार्टी सचिव र पूर्वअध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता
-
ठुलो पदमा हुँदा मात्र ठुलो मान्छे बन्ने होइन : सुनिता डंगोल
-
आग्लो नलगाउँदा