एमसीसीले अधिकरण गरेको जमिन विप्लवले रोक्ने
आइतबार, २७ चैत २०७८, १७ : १६
नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीले अधिकरण गरेको जमिन रोक्ने भएको छ। पार्टी केन्द्रको सर्कुलर जारी गर्दै विप्लवले एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बदल रोक्ने बताएका छन्। त्यसका निम्ती जिल्लाहरूले व्यापक तयारी गर्न निर्देशन दिएको छ।
एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टीले संघर्ष गर्ने भनिएको छ। एमसीसीविरुद्ध काठमाडौंको बानेश्वरमा युवा र विद्यार्थीले गरेको संघर्षका प्रशंसा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण