केन्टको नयाँ वर्ष २०७९ को अफर घोषणा
आइतबार, २७ चैत २०७८, १६ : ०३
नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि.नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आर.ओ.सँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित अफर ल्याएको हो ।
केन्टको कुनै पनि आर.ओ.मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा रु. ३ लाखको दुर्घटना बीमा पाउन सकिने छ । यो ग्राहक योजना सिमित अवधिको लागि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय