बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कमलको गीत ‘घर सम्हाल’ मा जीवन र प्रनिमाको रोमान्स

आइतबार, २७ चैत २०७८, ११ : ४७
आइतबार, २७ चैत २०७८

गायक कमल खत्रीको स्वर रहेको नयाँ गीत ‘घर सम्हाल’ सार्वजनिक भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको गीतको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय देख्न सकिन्छ ।

गरिबीका कारण घर छोडेर कमाउन हिँड्नु परेको कथा  भिडियोले देखाउन खोजेको छ । जीवन भण्डारीले संगीत गीत छ ।  भिडियोमा प्रकाश पाण्डेको छायाङ्कन र बिष्णु खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप