शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साताको कार्टुन : गठबन्धन भर्सेस एमाले !

आइतबार, २७ चैत २०७८, १० : ०४
आइतबार, २७ चैत २०७८

स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु चुनावी तालमेलको कसरतमा लागेका छन् । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति नै बनाएर गठबन्धनलाई मूर्तरुप दिने तयारी गरेको छ ।

उता एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले पनि साना दललाई बटुल्ने प्रयासमा लागेको छ । आगामी चुनाव दुई गठबन्धनबीचको भीडन्त हुने देखिएको छ । हेर्नुहोस् यस साताको कार्टुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप