आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कृष्ण बोहरा‘यात्री’ले ल्याए ‘आमा’

शुक्रबार, २५ चैत २०७८, १६ : ४५
शुक्रबार, २५ चैत २०७८

कवि कृष्ण बोहरा‘यात्री’ आमा नामक गीति एल्बम बजारमा ल्याएका छन्। कविताका मध्यमबाट साहित्य क्षेत्रमा कलम चलाउने बोहराले राष्ट्रिय भावनामा ओतप्रोत लोक भाकामा आधारित ‘आमा’ नामक गीत बजारमा ल्याएका हुन्। 

आमा बोलको गीतमा बोहराको,स्वरमा शान्तिश्री परियार र संगितमा चक्र बमले दिएका छन्। बोहराले स्वर्गीय आमा सुभद्रदेवी बोहराको नाममा आमा गीत बजारमा ल्याएका हुन्।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप