पेट्रोल–डिजेलपछि अब भारतमा कागतीको मूल्यको चर्चा
पेट्रोल–डिजलको मूल्य आकासिएपछि अब भारतमा कागतीको मूल्यको चौतफी चर्चा भइरहेको छ । भारतमा एक किलो कागतीको मूल्य २ सय देखि १५० भारुसम्म पुगेको छ ।
दिल्लीको गाजीपुर मण्डीका एक विक्रेताले समाचार एजेन्सीसँग भने, ‘एक किलोको सय भारुसम्म त ठिक थियो तर एक किलो कागतीका लागि २५० भारु अति नै धेरै हो । मानिसहरु यति महँगो कागती किन्न चाहँदैनन् । यति मूल्यमा हामीलाई पनि कागती किन्न मुश्किल छ ।’
Ghazipur | Lemon prices go up in the national capital. "Rs 100 per kg is a reasonable price range, but paying Rs 250 per kg for lemons is too much. People are not willing to buy due to high prices. Besides, it's difficult for us as well to buy at these rates," says a lemon seller pic.twitter.com/fzqK0XTFYk
— ANI (@ANI) April 8, 2022
यस्तै, महाराष्ट्रको नागपुरमा केही विक्रेताले एएनआईसँग कागतीको मूल्य आपूर्तिको कमीका कारण बढेको बताएका छन् । उनले भने, ‘यहाँ कर्नाटकबाट सबैभन्दा धेरै कागती आउँछन् र आन्ध्र प्रदेशबाट पनि आपूर्तिका साथै स्थानीय उत्पादन पनि कम छ । ५ सय देखि एक हजार भारुमा सयवटा कागती किन्न पनि मुश्किल छ ।’
Nagpur, Maharashtra: Restaurant owner Juhi says, "Lemon is essential for us, it's needed in everything. It's so expensive that it has become a luxury. It's like buying gold. The wholesale rate is 100 lemons for about Rs 500-600. Just imagine how much would be the retail price." pic.twitter.com/899asf89YS
— ANI (@ANI) April 8, 2022
नागपुरमा रेष्टुरेन्ट चलाउने जुही भन्छिन्, ‘कागती हाम्रो लागि आवश्यक छ, जेमा पनि कागती चाहिन्छ । यो यति महँगो छ कि यो अब सुन किनेको जस्तो भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति
-
एमाले रुपन्देहीको अधिवेशन सर्यो
-
सन्दीपको निलम्बन फुकुवा
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा
-
एप्पलले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार
-
मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने