मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा
शुक्रबार, २५ चैत २०७८, १३ : ५५
मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र का.म.न.पा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
२०७८ साल पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान