शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी

शुक्रबार, २५ चैत २०७८, १३ : १२
शुक्रबार, २५ चैत २०७८

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप