आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुसिकोटमा एकीकृत समाजवादीले उम्मेदवार छान्दै

शुक्रबार, २५ चैत २०७८, १० : १२
शुक्रबार, २५ चैत २०७८

 नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाको मुसिकोट नगरपालिकामा भेलाको आयोजना गरि पार्टीको तर्फबाट उमेदवार टुङ्ग्याउने भएको छ  । सो पालिकाको केन्द्र रहेको स्थान वामीटक्सार बजारको रुद्रावती क्याम्पसमा शुक्रबार आयोजना हुन गइरहेको भेलाले नगर कमिटी गठन गर्ने  र सोही कमिटीले आगामी निर्वाचनमा उमेदवार छनौट गर्ने सो पार्टी गुल्मी जिल्लाका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए ।
 भेलालाई सम्वोधन गर्न केन्द्रिय सचिव  तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत बिशवासी आउने कार्यक्रम रहेको जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारीले बताए ।   अध्यक्ष भण्डारीले गुल्मीमा एकीकृत समाजवादी तेश्रो शक्ति बनेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप