चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठ सिफारिस
बिहीबार, २४ चैत २०७८, २० : ५५
सरकारले चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रको कोटामा उनलाई राजदूत सिफारिस गरिएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम चीनको राजदूतमा सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । उनीसँगै अन्य १९ देशमा पनि राजदूत सिफारिस भएको छ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
