अभिनेता गजित विराटनगर महानगरपालिकाबाट सम्मानित
बिहीबार, २४ चैत २०७८, १७ : ३६
अभिनेता गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकारमा रहेर नरक्षेत्रबाट नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियासिल रहँदै आएका छन् ।
सम्मानले कलाकारितामा अझ सशक्त रुपमा अगाडि बढ्न हौसला दिएको बिष्टले बताए । विष्ट नयाँ फिल्म निर्माणको तयारीमा समेत लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण