मेटलाइफद्वारा विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताहरुको घोषणा
मेटलाइफ बीमा कम्पनीले विविधता, समता तथा समावेशीकरण डीईआई कार्यक्रम २०३० को प्रतिबद्ताहरु घोषणा गरेको छ । हालैमात्र अमेरिकाको न्यूयोर्कमा सम्पन्न कार्यशालाले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरूको मिश्रणका माध्यमबाट सेवामा पहुँच विस्तार गर्ने गरी डीईआई प्याकेजको घोषण गरेको हो ।
मेटलाइफको व्यापार रणनीतिसँग जोडिनुका साथै संयूक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरु पुरा गर्नका लागि डीईआई प्रतिबद्घताहरुको विस्तृत प्याकेज ल्याएको कम्पनीले जनाएको छ । ‘मेट लाइफको उद्देश्यले हाम्रा सबै सरोकारवालाहरुका लागि थप समावेशी र समतामूलक संसार निमार्ण गर्न आव्हान गर्दछ ।
यी प्रतिबद्घताहरुको आकारले हामी हरेक क्षेत्रमा हाम्रो डीईआई प्रतिबद्घताहरुलाई उल्लेखनीय रुपमा अगाडि बढाइरहेका छौं भन्ने देखाउँछ । आफ्नो प्रगतिको लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरुको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका सार्थ हाम्रो गतिलाई कायम राख्न मद्दत गर्दछ’ मेटलाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की
-
कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा
-
‘बलिपूर्व पशुको स्वास्थ्य परीक्षण आवश्यक (भिडियोसहित)