सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसको सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति गठन (सूची)

बुधबार, २३ चैत २०७८, १९ : २६
बुधबार, २३ चैत २०७८

 

नेपाली काँग्रेसले  सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत २२ गतेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा‍. प्रकाशशरण महतले पाँचथरका डीबी गुरुङ (दूतबहादुर गुरुङ) को संयोजकत्वमा ७० सदस्यीय उपसमिति गरेका हुन् । ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति’ म निम्न सदस्यहरू मनोनयन भएका छन् । हेर्नुहोस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप