बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

बुधबार, २३ चैत २०७८, १९ : १४
बुधबार, २३ चैत २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि भएको महाधिवेशनको मत मतगणना जारी छ । जारी मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे आफ्नो अग्रता कायमै राखेका छन् । ग

ठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका घिमिरेले १९९० मत पाएका छन् । प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले १००४ मत प्राप्त गरेको छन् ।

यस्तै  महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले १७६५ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ११७५ मत पाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप