गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने
बुधबार, २३ चैत २०७८, १८ : ४७
सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।
नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले बैठक पछि जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा हाल सम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहलहरूलाई स्वागत गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?