आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तत्काललाई सुपारी आयात रोक्न समितिको निर्देशन

बुधबार, २३ चैत २०७८, १४ : २५
बुधबार, २३ चैत २०७८

संघीय मामिला अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीले तत्काललाई सुपारीको आयत रोक्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा समितिका सभापति विमलकुमार श्रीवास्तवले सरकारसमक्ष यस्तो निर्देशन दिएका हुन । 

समिति सुपारी आयत गर्ने उद्योगको स्थलगत अनुगमन गर्ने र अनुगमन सकेर फर्किएपछि यससम्बन्धि थप छलफल गर्ने सभापति श्रीवास्तवले बताए । सुपारी बाहेक केराउ र मरिचको आयातमा भने समस्या नरहेको समितिको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप