आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच समझदारी

बुधबार, २३ चैत २०७८, १२ : ४३
बुधबार, २३ चैत २०७८

सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलबीच एक सम्झौता भएको छ ।  सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप