माओवादी लमही नगरपालिका अध्यक्षमा सुवेदी
बुधबार, २३ चैत २०७८, ०८ : २४
![माओवादी लमही नगरपालिका अध्यक्षमा सुवेदी](https://rpcdn.ratopati.com/media/albums/112132_jMDSFUU4xn.jpg)
नेकपा माओवादी केन्द्रको लमही नगरपालिका अध्यक्षमा ओमप्रसाद सुवेदी चयन भएका छन् । मंगलबार बसेको नगरको तेस्रो पूर्ण बैठकले सुबेदीलाई अध्यक्ष चयन गरेको हो । सचिवमा बाबुराम चौधरी, सहसचिवमा नारायण भुसाल चयन भएका हुन् ।
अरु पुरानै कार्य समितिका सदस्य दोहोरिएका हुन् । यस अघि नगरको अध्यक्ष वसन्त पण्डित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'