आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन ओलीले उद्घाटन गर्दै

बुधबार, २३ चैत २०७८, ०७ : ३५
बुधबार, २३ चैत २०७८

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप