शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दी हन्ड्रेड क्रिकेटमा सन्दीप अनसोल्ड

मङ्गलबार, २२ चैत २०७८, २१ : ४४
मङ्गलबार, २२ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् । सन्दीप दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । उनलाई कुनै पनि टिमले बोली लगाएनन् । 
लण्डनमा मंगलबार आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोली किन्न मानेनन् । गत सिजन भने सन्दीप ओभल इन्भिन्सिबलमा आवद्ध थिए । 
सन्दीप भिसाको समस्याका कारण प्रतियोगिता खेल्न गएनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप