ओस्कार विजेता जोन जरित्स्कीको निधन
मङ्गलबार, २२ चैत २०७८, २० : ०३
ओस्कार विजेता अभिनेता जोन जरित्स्कीको निधन भएको छ । ७९ वर्षका जोनको हृदयघातको कारण निधन भएको हो । क्यानडाको भ्यानकुभर जनरल अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।
उनले १९८३ मा ‘जष्ट अदर मिसिङ किड’ वृृत्तचित्रबाट ओस्कर पुरस्कार हात पारेका थिए । यो फिल्म क्यानडाको कलेज विद्यार्थीको विषयमा थियो ।
४० वर्ष बढी फिल्म करियर रहेका जोन सेन्ट क्याथरिन्स, ओन्टमा जन्मिएका थिए । रोग, लागुपदार्थ र आत्महत्यामा सहायता गर्ने जस्ता प्राय विवादित बिषयमा फिल्म बनाउथे । उनका २००५ को कलेज डेज, कलेज नाइट्स, २००८ को द सुसाइड टुरिस्टबाट उनले दुई पटक जेमिनी अवार्ड जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता