बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष डल्लाकोटी फर्किए माओवादीमा

मङ्गलबार, २२ चैत २०७८, १९ : १७
मङ्गलबार, २२ चैत २०७८

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य तथा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष  पित्त बहादुर डल्लाकोटी (हरि) फेरि माओवादी केन्द्रमा फर्किएका छन् । केही  दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका डल्लाकोटी फेरि मंगलबार माओवादी केन्द्रमा फर्किएका हुन् ।

 उनले आफूलाई क्षणिक आक्रोश र आवेग आएकाले पार्टी छाडेको भन्दै अब माओवादी केन्द्रको निर्णय अनुसार निरन्तर क्रियाशिल भएर काम गर्नै बताएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप