भरतपुर महानगरपालिकामा गठबन्धन गर्ने सहमति
मङ्गलबार, २२ चैत २०७८, १८ : ५६

चितवनको भरतपुरमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने पाँच दलीय गठबन्धन सहमत भएको छ । मंगलबार नेपाली काँग्रेसका भरतपुर महानगरपालिका सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले महानगरमा गठबन्धन गरेर जाने सहमति गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रबाट नै गठबन्धनले सहमत गरेको छ । सोही अनुसार जिल्ला र स्थानीय तहमा गठबन्धन गर्न दलहरु छलफलमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा